Logo

६ दशमलव २५ अंकले उकालो लाग्यो सेयर बजार,१० करोड ३१ लाखको कारोवार

काठमाडौं । विहीवार नेप्से परिसुचक ६ दशमलव २५ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ५९ दशमलव ७१ अंकमा पुगेर बन्द भएको हो । सो दिन विकास बैंक समुहको परिसुचक सवैभन्दा बढी १८ दशमलव १७ अंकले बढेको छ । त्यस्तै जलविद्युत १५ दशमलव ७२ र सेयर बजारमा सवैभन्दा बढी…