Logo

एभरेष्ट बैंकको सिइओमा सेठ नियुक्त, आहलुवालियाको कार्यकाल सकियो

काठमाडौं । एभरेष्ट बैंकले एभरेष्टले पञ्जाव नेशनल बैंकका नायव महाप्रबन्धक सोमेश्वर सेठलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । एके आहलुवालियाको कार्यकाल सकिएपछि उनलाई सो पदमा नियुक्त गरेको हो । एभरेष्ट बैंकमा पिएनबीको २० प्रतिशत सेयर छ ।