Logo

एकैदिन ४ सयले ओरालो लाग्यो सुन,५६ हजार ९ सयमा कारोवार, चाँदी स्थिर

काठमाडौं । सोमवार स्थानीय बजारमा सुनको भाउ ४ सयले ओरालो लागेको छ । सो दिन सुन घटेर ५६ हजार ९ सयमा कारोवार भएको छ । आइतवार सुनको मूल्य ५७ हजार ३ सय कायम भएको थियो । सोमवार चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार सो दिन चाँदी…