Logo

कम्पनी रजिष्ट्रारले माग्यो ५ वर्षदेखि भुक्तानी नभएका सेयर रकम, १ महिनाभित्र विवरण पेश गर्न निर्देशन

काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयले ५ वर्षदेखि भुक्तानी नभएका लाभांस र प्राथमिक सेयर भरे पश्चात फिर्ता नलगेको रकमको विवरण पठाउन सम्वन्धित कम्पनीलाई निर्देशन दिएको छ । ५ वर्षभन्दा बढी होल्ड भएका त्यस्ता रकम आगामी दिनमा सम्बन्धित कम्पनीले राख्न नपाउने र सो रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्न लागिएको रजिष्ट्रार प्रेमकुमार श्रेष्ठले जानकारी दिए । ‘सो…