Logo

आयात ६९ प्रतिशतले बढ्दा निर्यात १२ प्रतिशतमा सिमित, व्यापार घाटा २ खर्ब पुग्यो

काठमाडौं । चालू आर्थिक बर्षको पहिलो ३ महिनामा व्यापार घाटा उच्च रुपमा बढेको छ । सो अवधिमा व्यापार घाटा ७७ दशमलव ५ प्रतिशतले बढ्दै २ अर्ब १ अर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ३२ दशमलव ८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा कुल वस्तु…