Logo

महिन्द्राले ल्यायो युवो ट्याक्टरको नयाँ रेन्ज, ३०-४५ सेग्मेन्टको सवैभन्दा उत्कृष्ट टेक्नोलोजी

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रा ग्रुपको नेपालका लागि आधिकारिक विक्रेता अग्निग्रुप अन्तर्गतको अग्नि इन्कर्पाेरेटेड प्रालिले युवो ट्याक्टरहरुको नयाँ रेन्जको अनावरण गरेको छ । ३० देखि ४५ हर्सपावर सेग्मेन्टमा सबैभन्दा उत्कृष्ट टेक्नोलोजीको ट्याक्टर सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ । उक्त ट्याक्टरले अझ धेरै कभरेज, छिटो अपरेशन तथा उत्कृष्ट गुणस्तरको कार्यक्षमता प्रस्तुत गर्दछ । पूर्णतया नयाँ…