Logo

सामसङको नेपाली बजारमा ग्यालेक्सी एम१४ एलटीई ल्याउँदै, कति पर्छ मूल्य ?

काठमाडौँ । सामसङले नेपाली बजारमा ग्यालेक्सी एम१४ एलटीई ल्याउने भएको छ । यसमा ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसरलगायत सुविधाहरू रहेका छन् । यस मोबाइलमा कम प्रकाशको फोटोग्राफीको लागि एफ१.८ लेन्ससहितको ५० एमपी ट्रिपल क्यामेरा रहेको । यसमा १३ एमपी फ्रन्ट क्यामरा पनि छ । यसमा ५००० एमएच ब्याट्री र २३…