Logo

वेष्टर्न डेभलपमेन्टको १५ लाख ६९ हजार कित्ता हकप्रद निष्काशन, विक्री प्रवन्धकमा प्रभु क्यापिटल

वेष्टर्न डेभलपमेण्ट बैङ्क लिमिटेडले हकप्रद सेयरनिष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले बुधवारदेखि पुस २६ गतेसम्म हकप्रद निष्काशन गरेको हो । कम्पनीले १ बराबर १ को अनुपातमा १५ लाख ६९ हजार ६ सय कित्ता हकप्रद शेयर निष्कासन तथा बिक्री खुल्ला गरेको बताइएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको…