Logo

पोखरा सडक महोत्सव पुस १३ गतेदेखि शुरु, होटल र रेष्टुराँमा २० प्रतिशतसम्मको छुट

काठमाडौं । १८ औं पोखरा सडक महोत्सव पुस १३ गतेदेखि शुरु हुने भएको छ । रेष्टुरेन्ट एण्ड वार एशोसियसन अफ नेपाल रेवान पोखराले मेला आयोजन गर्न लागेको हो । आइतवार राजधानीमा आयोजीत एक पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको छ । महोत्सव पुस १७ गतेसम्म चल्ने छ । सडकमै खाऔं सडकमै रमाऔं नाराका साथ महोत्सव आयोजना…