Logo

महालेखा परीक्षकमा तोयम राय नियुक्त, आगामी ६ बर्ष कार्यकाल सम्हाल्ने

काठमाडौं । महालेखापरिक्षकमा तोयम राय नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार संवैधानिक परिषद्को सिफारिसमा तोयम रायलाई महालेखापरीक्षक पदमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम मोरङका रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उनी आगामी ६ बर्षका…