Logo

काठमाडौं महानगरपालिका र चीनको चेङ्दुबीच भगिनी सम्वन्ध, पर्यटन क्षेत्रको सहकार्यलाई बढावा

काठमाडौं, ८ पुस । काठमाडौं महानगरपालिका र चीनको चेङ्दुबीच भगिनी सम्बन्धको सम्झौता भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र चेङे्दु नगरको तर्फबाट पार्टी कमिटी सचिव ताङ लियाङचीले ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरे । यससँगै यी नगरहरु समानता र आपसी हितका आधारमा संयुक्त प्रयत्न गर्ने छन्…