Logo

दिनभर उत्तरचढाव भएको नेप्से अन्तत २५ अंकले घट्यो, बढ्यो विक्री चाप

काठमाडौं । मंगलबार दिनभर उच्च रुपमा उत्तरचढाव भएको नेप्से अन्तमा २५ अंकले घट्न पुगेको छ । बजार खुलको केही समय उकालो लागेको नेप्से परिसुचक त्यसको केही छिनमै झण्डै ४० अंकले ओरालो लागेको थियो । तर, त्यसमा सुधार हुँदै अन्तमा २५ अंकले घट्न गएको हो । बजारले विररिस ट्रेण्ड समाएसँगै लगानीकर्ताहरु हतास भएका छन् । बजार…