Logo

सुनको भाउ उकालो लाग्ने क्रम जारी, चाँदीमा पनि सामान्य बृद्धि

काठमाडौं । सुनको भाउ उकालो लाग्ने क्रम बिहीवार पनि जारी छ । बुधवार तोलाको ४ सयले बढेको सुन आज पनि ३ सय रुपैयाँले उकालो लागेको छ । बिहीवार सुनको भाउ ५२ हजार ७ सय पुगेको छ । बुधवार सुन तोलाको ५२ हजार ४ सयमा कारोवार भएको थियो । त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य बृद्धि…