Logo

एनसीसी सँग ५ बैंक गाभिए, आइतवारदेखि एकिकृत कारोवार

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकसँग इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट मर्ज भएका छन् । मर्जर पश्चात पुस १७ गते आइतवारदेखि एकीकृत कारोवार गर्ने बताइएको छ । पाँच संस्था मर्ज भएर बनेको एनसिसिलाई एकीकृत कारोवार गर्न नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयले अनुमति दिएको हो…