Logo

सामान्य उकालो लाग्यो सुनको मूल्य, ५३८०० मा कारोवार, चाँदी स्थिर

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सामान्य उकालो लागेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । बजारमा सुनको मूल्य बढेर प्रतितोला ५३ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसैगरी बजारमा तेजावी सुनको प्रतितोला ५३ हजार ५ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ…