Logo

३८ प्रतिशत बोनस र १०० प्रतिशत हकप्रद जारी गर्दै लक्ष्मी बैंक, होलान सेयर धनी मालामाल ?

काठमाडौं । लक्ष्मी बैंकले आफ्ना सेयर धनीलाई ३८ प्रतिशत बोनस सेयर शतप्रतिशत हकप्रद सेयर दिने भएको छ । बैंकको हिजो बसेको संचालक समितिको बैंकले बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । बैंक संचालक समितिले हिजो मात्र बोनस सेयर वितरण सम्बन्धी निर्णय गरेकोले केही समयभित्रै स्वीकृतिका लागि राष्ट्र बैंक पठाउने तयारी गरेको छ । बैंकले…