Logo

देव विकास बैंकले १४ प्रतिशत बोनस सेयर गर्ने, चुक्ता पूँजी १ अर्ब ४४ करोड पुग्दै

काठमाडौं । देव विकास बैंकले १४ प्रतिशत बोनस सेयर गर्ने भएको छ । बैंकको १०औं साधारणसभाले यस्तो निर्णय गरेको हो । चुक्ता पूँजी ८८ हजार १० हजार रुपैयाँको १४ प्रतिशत वोनस शेयर वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ । बैंकको चालु आ.व. २०७३ ०७४ पौष २७ गते सम्ममा ८७२ दशमलव ६८ करोड निक्षेप…