Logo

नेपाल लाईफको एफपीओमा पौने १२ गुणाबढी आवेदन, आइतबार मात्रै पौन ३७ अर्ब पर्यो

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सको फरदर पब्लिक अफरिङ (एफपीओ) मा झण्डै १२ गुणा बढी आवेदन परेको छ । कम्पनीले कुल ४ अर्ब ४१ करोड २४ लाख रुपैयाँ बरावरको एफपीओ जारी गरेकोमा ५२ अर्ब २४ करोड रकम बरावरको आवेदन परेको कम्पनीको विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडमा मर्चेन्ट बैंकिङ प्रमुख सुजन बाबु आधिकारीले जानकारी दिए । कम्पनीले…