Logo

एक हजार कम्पनीको सेयर बजारमा संस्थागत लगानी, एकै व्यक्तिले चलाउँछन् २०कम्पनी

काठमाडौं । धितोपत्रको दोस्रो बजारमा १ हजार भन्दा बढी कम्पनीले संस्थागत रुपमा लगानी गरिरहेको भेटिएको छ । हालसम्म ३ सयवटा कम्पनी सेयर बजारमा लगानीगर्ने उद्देश्य सहित स्थापना भएपनि गैरकानुनी रुपमा अन्य कम्पनीले पनि लगानी गरिरहेको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ । बोर्डले केही समय अघि धितोपत्रको दोस्रो बजारमा लगानी गर्ने कम्पनीको वारेमा एक अध्ययन…