काठमाडौं । गतहप्ताबाट नेप्से परिसुचक उच्च रुपमा घट्न शुरु गरेसँगै बजारमा तरङ्ग पैदा भएको छ । झण्डै २ महिना सामान्य कारोवार हुँदै स्थिरजस्तै रहेको बजार उच्च रुपमा घट्न शुरु गरेपछि यसले लगानीकर्तालाई तरङगित बनाएको हो । अघिल्लो हप्ता दैनिक ३६ अंकसम्म घटेको नेप्से परिसुचक सोमबार झण्डै ६५ अंकले ओरालो लाग्न पुग्यो । २ महिनासम्म होल्ड…