Logo

हुलाकी राजमार्गमा बन्ने पुल समयभित्रै निर्माण गर्न निर्देशन, ‘जीर्ण पुलको मर्मत चैतभित्र गर’

काठमाडौं । विकास समितिले हुलाकी राजमार्ग अन्तरगत बन्ने पुलहरु समय भित्रै निर्माण सम्पन्न गर्न निर्देशन दिएको छ । राजमार्गको प्रथम तथा दोस्रो चरण अन्तरगत सम्झौता अनुसार नेपाल सरकारले बनाउने भनिएका मेची, कन्काई, विरिङ, अरुण, वागमतीजस्ता पुलहरुको निर्माणका लागि टेन्डर भईसके पनि निर्माण कार्य अलपत्र अवस्थामा रहेको भन्दै यस्तो निर्देशन दिएको हो । आवश्यक परे हाल…