Logo

एपीबीएफको सभामा वाणिज्य मन्त्री गौचनको सम्बोधन, विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौं । बिहीवार बंगलादेशको राजधानी ढाकामा सम्पन्न एसिया प्रशान्त व्यवसायिक मञ्च (एपीबीएफ) को खुला सत्रलाई वाणिज्य मन्त्री रोमी गौचनले सम्बोधन गरेका छन् । बिहीवार मञ्चको दोस्रो दिनको बैठकमा विशेष वक्ताका रुपमा मन्त्री थकालीले सम्बोधन गरेका हुन् । सो अवसरमा उनले दिगो विकासका लक्ष्यहरु परस्पर अन्तर सम्बन्धित विषय भएकोले कुनै एक लक्ष्यको प्राप्तिले अन्य लक्ष्यको प्राप्तिमा…