Logo

प्राविधिक ज्ञान छ ?, टेलिकम र दुरसञ्चार प्राधिकरणमा खुल्यो जागिरको अवसर

काठमाडौं । दुरसञ्चार क्षेत्रको नियमन गर्ने निकाय नेपाल दुरसञ्चार प्राधिकरण र सरकारी लगानीको दुरसञ्चार कम्पनी नेपाल टेलिकमले प्राविधिक, प्रशासन र व्यवस्थापन अन्तर्गत विभिन्न पदमा जागिर गर्न चाहनेसँग आवेदन माग गरेका छन् । दुरसञ्चार प्राधिकरणले प्रशासन र प्राविधिकतर्फ उप निर्देशकदेखि सहायक निर्देशक र प्रशासनतर्फ सहायक पदको आवेदन माग गरेको छ । विभिन्न देशमा भइराख्ने तालिमको अवसर…