Logo

शुक्रवार उपत्यकाका नौ स्थानमा सवारी प्रवेशमा रोक, यस्तो छ रुट

काठमाडौं । शुक्रवार उपत्यकामा नौ स्थानबाट चल्ने सवारीसाधन प्रवेशमा रोक लगाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वलाई ध्यानमा राखी सवारी प्रवेशमा रोक लगाएको हो । महाशाखाका अनुसार भोली चावहिल,बानेश्वर तथा ज्ञानेश्वरबाट गौशालातर्फ जान रोक लगाएको छ । त्यस्तै मैतीदेवी चोकबाट पुरानो बानेश्वर, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामापोखरी कुटुम्बहालबाट मित्रपार्क,…