Logo

पुरानै प्रक्रियाबाट सेबोन अध्यक्ष नियुक्ति गर्दै सरकार, पुन: अन्तर्वार्तामा बोलाउने तयारी

काठमाडौं । सरकारले मौजुदा प्रक्रियाबाटै नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने भएको छ । यसअघि अन्तिम अवस्थामा पुगेर रोकिएको बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया सरकारले पुरानै प्रक्रियाबाट अघि बढाउने भएको हो । स्रोतका अनुसार यसअघि अन्तर्वार्तामा नआएका उम्मेदवारहरुलाई पुनः एक पटक अन्तर्वार्ताका लागि आब्हान गरेर बोर्ड अध्यक्ष नियुक्त गर्न लागिएको हो । यसअघि तत्कालीन अर्थमन्त्री वर्षमान…