Logo

सनराइज बैंकको नयाँ शाखा दमकमा, लकर सेवा समेत उपलब्ध

काठमाडौं । सनराइज बैंक लिमिटेडले झापाको दमकमा नयाँ  शाखा स्थापना गरेको छ । मंगलवार एक कार्यक्रमवीच बैंकको सो शाखाको दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल र बैंकका नायव महाप्रबन्धक अपछकुमार यादवले संयुक्त रुपमा उद्दघाटन गरे । यस शाखाको स्थानान्तरणबाट बैंकले आफ्ना समस्त ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ सेवाहरु पुर्याउन सक्षम हुनेमा विश्वास लिएको छ ।…