Logo

तामाङ भन्छन् ‘महानगरबाट व्यवस्थापन र निर्णय लिन सिके, जुन कुनै विश्वविद्यालयमा सिक्न पाइदैन’

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्धसिंह तामाङले काठमाडौं महानगरपालिकाले आफुलाई व्यवस्थपन तथा निर्णय लिन सिकाएको बताए । शनिवार सामाजिक क्षेत्रका प्रतिनिधि, मेयर,राजनितिक दल तथा पत्रकारहरुवीच उनले विश्वका कुनै पनि विश्वविद्यालयमा सिक्न नपाइने शिक्षा कार्यकारी प्रमुख भएर सिक्न पाएको बताएका हुन् । त्यस्तै यो सिप आफु जहाँ गएपनि लागु गर्ने समेत जानकारी दिए । कार्यक्रममा…