Logo

भन्सार छुटको लाभ लिन नेपाललाई दातृ निकायको सुझाव, क्षमता वृद्धि र समन्वयको खाचो

नेपालको व्यापार विकासका लागि विस्तारित एकीकृत ढाँचा (ईआईएफ) अन्तर्गत गठित दातृृ समूहका प्रतिनिधिले नेपालले भन्सार छुट तथा कोटाविहीन व्यापार पहुँचको लाभ लिन आफ्नो क्षमता बढाउनुपर्नेमा जोड दिएका छन् । वाणिज्य मन्त्रालयको क्षमता विकास रणनीति कार्यान्वयनको समिक्षा तथा व्यापारका लागि सहायता विषयक वैठक कार्याक्रममा उनीहरुले यस्तो बताएका हुन् । ईआईएफ अन्गतृतको दातृ समूहको सहजकर्ताको भूमिकाबाट बाहिरिंदै…