Logo

राजदुतावास मार्फत रणनीतिक साझेदारको खोजी, पाँच देशका एयरलाइन्सलाई पत्राचार

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगममा साझेदार भित्र्याउन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले विभिन्न पाँच ओटा देशका उत्कृष्ट एयरलाइन्स कम्पनीलाई पत्राचार गरैको छ । मन्त्रालयले अमेरिका, अष्ट्रेलिया, जर्मन, फ्रान्स र बेलायतमा सम्बन्धित देशको राजदुतावासमार्फत प्रस्ताव आवह्वानसहित पत्राचार गरेको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । ‘पाँच मुलुकमा त्यहाँका उत्कृष्ट एयरलाइन्स कम्पनीलाई रणनितीक…