Logo

पोखरेल भन्छन्, नागरिक लगानी कोषलाई चुनौती थपिएको छ, नयाँ कार्यक्रम ल्याउँदैछौं

काठमाडौं । नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले बजारमा कोषलाई प्रतिस्पर्धी संस्थाको रुपमा अघि बढाउनु चुनौतिपुर्ण रहेको बताए । ‘बजारमा कोषलाई प्रतिस्पर्धी संस्थाको रुपमा अघि बढाउन कोषले नयाँ कार्यक्रम सार्वजनिक गरेको छ,’ कोषको २७ औं वार्षिकोत्सवको अवसरमा उनले भने, ‘विभिन्न समस्या र प्रतिस्पर्धाका बावजुत पनि कोषले फड्को मारिरहेको छ ।’ कोषले आबास, सरल, र…