Logo

एकैदिन ६ सयले ओरालो लाग्यो सुन, चाँदीको भाउ पनि घट्यो

काठमाडौं । बुधवार सुनको भाउ तोलाको ६ सयले ओरालो लागेको छ । मंगलवार प्रतितोला ५३ हजार ८ सयमा कारोवार भएको सुन आज घटेर ५३ हजार २ सयमा झरेको हो । त्यस्तै आज चाँदीको भाउ पनि सामान्य ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधवार चाँदी प्रतितोला ७ सय ७० मा कारोवार भएको…