Logo

अशोक लेल्याण्डको भाईकिंग बस नेपालमा, न्यूनतम इन्धन खर्चमा उच्च प्रर्दशनको क्षमता

काठमाडौं । नेपालको लागि अशोक लेलैन्ड कमर्शियल भेइकल्स्को आधिकारिक विक्रेता एलटि ईन्टरप्राईजेज प्रालिले बहुप्रतिष्ठित भाईकिंग बस भित्र्याएको छ । नयाँ बसको आईएमई गु्रपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा कार्यक्रमका प्रमुख अतिथि अशोक लेलैन्ड कम्पनीका उप सभापति रविकुमार पंगाले संयुक्त रुपमा सार्वजनिक गरे । कार्यक्रममा आईएमई गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल, एलटि ईन्टरप्राईजेज प्रालिका निर्देशकहरु सन्दिप…