Logo

जिल्ला केन्द्रित हुँदै महासंघ निर्वाचन, पूर्वमा गोल्छा पश्चिममा प्रधान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन यतिवेला जिल्ला तथा नगर केन्द्रित बन्न पुगेको छ । केही समय अघि मात्र वरिष्ठ उपाध्यक्षमा आ–आफ्नो उम्मेदवारी घोषणा गरेको किशोर प्रधान र शेखर गोल्छाले यतिवेला आफ्नो चुनावी क्यापियन जिल्ला केन्द्रित गरेका छन् । विधान परिमार्जनसँगै यस अघि अध्यक्ष पदमा हुने निर्वाचन अहिले वरिष्ठ उपाध्यक्ष पदका लागि हुँदैछ ।…