Logo

नेप्सेको कारोवारले तोड्यो रेकर्ड, कहाँबाट आउँदैछ बजारमा पैसा ?

काठमाडौं । बुधबार नेप्सेमा हालसम्मकै बढी कारोवार भएको छ । यस अघि भएको २ अर्ब ३९ करोड रुपैयाँको कारोवार रेकर्ड तोड्दै आज २ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । नेप्से परिसुचक १८ सय अंकपुग्दा पहिलो पटक बजारमा २ अर्ब ३९ करोडको कारोवार भएको थियो । तर बुधबार बजार उच्च…