Logo

सुनको मूल्यमा दैनिक उतरचढाव, आजपनि ४ सयले बढ्यो, चाँदीमा पनि बृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य दैनिक रुपमा तलमाथी भइरहेको छ । केही समय यता दैनिक उतरचढाव आएको सुनको मूल्यमा आज पनि प्रतितोला ४ सय रुपैयाँले बृद्धि भएको छ । मंगलबार सुनको मूल्य बढेर प्रतितोला ५४ हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनकारी दिएको छ । बजारमा चाँदीको मूल्यमा पनि बृद्धि…