Logo

प्रभु इन्सुरेन्सको ५० प्रतिशत हकप्रद बिक्री खुल्यो, जेठ २ गतेसम्म आवेदन भर्न सकिने

काठमाडौं । प्रभु इन्सुरेन्सले बुधबार देखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । प्रभुले प्रतिकित्ता १ सय रुपैयाँ दरको १९ लाख २५ हजार ७८.८१ कित्ता हकप्रद सेयर बिक्री गर्न थालेको हो । प्रभुको २:१ अनुपातको यस हकप्रद सेयरमा जेठ २ गतेसम्म आवेदन दिन पाइने कम्पनीले जानकारी दिएको छ । प्रभुले बिक्री प्रबन्धकमा प्रभु…