Logo

दक्षिण कोरियाले युक्रेनलाई सस्तो ब्याजमा दुई अर्ब डलर ऋण दिने

काठमाडौँ । दक्षिण कोरियाले युक्रेनलाई आउँदो पाँच वर्षभित्र सस्तो ब्याजमा दुई अर्ब डलर ऋण दिने सम्झौता गरेको छ । यो रकम युक्रेनको विकास र पुनर्निर्माणमा खर्च गरिने दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाले यसै वर्षभित्र युक्रेनलाई करिब १० करोड डलर बराबरको सहायता पठाउने बताएको छ । फेब्रुअरी २०२२ मा रुसले आक्रमण गरेपछि युक्रेन विनाशकारी…