Logo

दैनिक ओरालो लाग्दै बजार, दुई दिनमा ८५ अंकले घट्दा एभरेष्टलाई झड्का

काठमाडौं । नयाँ वर्षको शुरुवातसँगै ओरालो लागेको नेप्से परिसुचले आज पनि निन्तरता पाएको छ । मंगलबार बजार खुलेदेखि नै ओरालो लागेको बजार अन्तमा ३९ दशमलव ५४ अंकले घट्न पुग्यो । २०७३ साललाई रेड सिग्लन दिँदै विदाई गरेको नेप्सेले २०७४ लागेपछि उच्च रुपमा घटिरहेको छ । आइतबार ४५ दशमलव ५२ अंकले घटेको बजार दुई दिनमा ८५…