Logo

लगातार ओरालो लागेको बजारमा ४९ अंकको बृद्धि, यसो भन्छन् लगानीकर्ता !

काठमाडौं । केही समययता लगातार ओरालो लागेको नेप्से परिसुचक बुधबार उच्च रुपमा बढेको छ । बजारमा स्थानीय निकायको चुनाव हुने वा नहुने भन्ने दुविधाले ओरालो लागेको बजारमा प्रमुख राजनीतिक दलले निर्धारित मितिमै चुनाव गराउने प्रतिवद्धता जनाएसँगै उकालो लागेको हो । बुधबार पनि बजार खुलेको केही समय घटेको नेप्से परिसुचक प्रमुख दलहरुले बैशाख ३१ मै चुनाव…