Logo

डिलरको आरोप झुटो भन्दै एनसेलले दियो स्पष्टिकरण, अवाञ्छित गतिविधिप्रति खेद

काठमाडौं । एनसेलले विगत केहि दिन देखि बितरक अन्तर्गतका केहि डिलरले कम्पनीका बारेमा झुटो तथा आधारहिन आरोप लगाएको भन्दै स्पष्टिकरण दिएको छ । त्यस्ता डिलरले कम्पनीका कर्मचारीलाई व्यक्तिगत गालिगलौज, लाञ्छना तथा चरित्र हत्यागर्ने खालका नाराबाजी गर्दै एनसेल कार्यालयको मुलद्वारमा प्रदर्शन गरेर काममा अवरोध गरेको भन्दै स्पष्टिकरण दिएको हो । एनसेलले ५ वटा वितरक मार्फत सिम…