Logo

के अहिले सुनमा लगानी गर्ने सही समय हो ?

काठमाडौं । पछिल्ला महिनामा सुनको भाउ २० प्रतिशत बढीले उाकलो लागेको छ । सुन २०२४ को सुरुदेखि नै उत्कृष्ट बढोत्तरी हासिल गर्ने सम्पत्तिको रूपमा स्थापित भएको छ । पछिल्ला महिनाहरुमा धेरै कारणले पहेँलो धातुको भाउ बढेको छ । यस्तोमा प्रश्न उठ्छ कि चमकदार धातुमा यो उछाल भविष्यमा पनि जारी रहन्छ ? लगानीकर्ताहरूले अहिले सुनमा लगानी…