Logo

गुराँस लाइफ इन्स्योरेन्सको अध्यक्षमा बिवेक दुगड़, सञ्चालकमा गाडिया

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को संचालक समितिमा अध्यक्ष बिवेक दुगड़ तथा सञ्चालक ऋषी कुमार गाडिया नियुक्त भएका छन् । मोतीलाल दुगड़, संचालक मालचन्द दुगड़ तथा ज्योती कुमार बेगानीले दिएको राजीनामा संचालक समितिले स्वीकृत गरी रिक्त रहेका स्थानमा उनीहरुलाई नियक्त गरेको हो । सो कम्पनीको संचालक समितिले बिवेक दुगड़लाई संचालक समितिको अध्यक्षमा चयन…