Logo

व्यवसायीलाई घरमै ‘एक्जिम कोड’, साउनबाट अनिवार्य, धरौटी रकम ३ लाखमा झर्यो

काठमाडौं । सरकारले निकासी पैठारी संकेत नम्बर (एम्जिम कोड) लिन लाग्ने धरौटी वापतको रकम घटाएको छ । सबै आयात निर्यातकर्तालाई सहज रुपमा एक्जिम कोड प्रदान गर्ने उद्देश्य अनुरुप सो वापतको धरौटी रकम घटाएको भन्सार विभागले जानकारी दिएको छ । यस अघि सो वापत १० लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था भएकोमा त्यसलाई परिमार्जन गर्दै ३ लाख…