Logo

सरकार र विपक्षीबीच जेठ १५ मै बजेट ल्याउन सहमति नजिक

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचार संहिता विपरित जेठ १५ मा बजेट नल्याउन पत्राचार गरिरहँदा सरकार र प्रमुख प्रतिपक्षी दलबीच भने सोही मितिमै बजेट ल्याउने विषयमा छलफल अघि बढाएका छन् । आज भएको छलफलमा प्रधानमन्त्रीले संविधानमा जेठ १५ गते बजेट ल्याउनुपर्ने प्रावधान रहेकाले सोही अनुरुप समझदारी बनाएर अघि बढ्न आग्रह गरसँगै सो विषयमा छलफल भएको…