Logo

तरल राजनीतिले लगानीकर्ताको मनोविज्ञानमा असर, पहिलो दिन २४ अंकको गिरावट

काठमाडौं । पछिल्लो देशमा समय भइरहेको विभिन्न राजनीतिक घटनाक्रमको असर सेयर बजारमा पर्न थालको छ । सरकार र न्यायलयबीचको टसलका कारण लगानीकर्ताहरु शसंकित भएका छन् । सरकार र न्यायलयबीचको टकरावको कारण देशमा राजनीतिक तरलता अझै लम्बिने डरका कारण लगानीकर्ताहरु बजारबाट वाहिरिने क्रम बढेको छ । जसको कारण आइतबार बजारमा कारोवार रकम र नेप्से परिसुचक दुबै…