Logo

अष्ट्रेलियन एजुकेशन डे मनाउदै एईसीसी ग्लोबल, छात्रबृत्ति, भर्ना तथा भिसाबारे जानकारी

काठमाडौं । एईसीसी ग्लोबल अष्ट्रेलियन एजुकेशन डे मे २०१७ आयोजना गरेको छ । कार्यक्रम अन्तर्गत मे ९ तारिकको कार्यक्रम विहान ११ देखि बेलुकी ५:३० बजेसम्म काठमाडौंको सनराइज बिज पार्क, कमल पोखरी मार्ग, चारखाल, डिल्लीबजार–३३ मा सम्पन्न गरिएको एईसीसी ग्लोबलले जानकारी दिएको छ । त्यसैगरी, पोखरा ट्रेड मल लेभल ३, चिप्लेढुंगामा मे १० विहान ११ बजेदेखि…