Logo

चीनको ओबोरलाई भारतको ‘काउन्टर’, जापानसँग मिलेर नयाँ प्रोजेक्ट ल्याउदै

भारत र जापानले अफ्रिका,इरान,श्रीलंका र साउथ एसियामा पूर्वाधार परियोजना सञ्चालनका लागि सहकार्य गर्ने भएको छ । जसलाई चीनको वान बेल्ट वान रोड (ओविओआर) को काउन्टर परियोजनाका रुपमा विश्लेषण गरिएको छ । भारतले रणनितीक तथा सुरक्षाका कारण देखाउँदै ‘न्यू सिल्क रोड’बाट टाढा रहन शुरु गरेको हो । पूर्वी अफ्रिका, दिल्ली र टोक्योले पूर्वाधार तथा क्षमता निर्माण परियोजनावारे…