Logo

सिटिजन्स बैंकको दमकमा एटीएम सेवा, कमलादीको प्रज्ञाप्रतिष्ठानमा स्थानान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो दमक शाखाबाट एटीएम सेवा शुरु गरेको छ । बैंकले एक कार्यक्रमबीच उक्त एटीएम सेवाको उद्घाटन गरेको हो । यसैगरी बैंकले काठमाडौंको कमलादी स्थित एटीएमलाई समेत स्थानान्तरण गरेको छ । सो एटीमलाई स्थानान्तरण गरि नेपाल प्रज्ञाप्रतिष्ठानको पश्चिम ढोकाबाट सञ्चालन गरेको छ । दमकका नयाँ एटीएम संचालनमा ल्याएसँगै बैंकको एटीएम संख्या…