Logo

टिभिएस आईक्यूब इलेक्ट्रिक स्कुटरमा लाइफ टाइम ब्याट्री अस्योरेन्स, मूल्य २ लाख ९९ हजार

काठमाडौँ । जगदम्बा मोटर्स र टिभिएस मोटर कम्पनीले लाइफ टाइम ब्याट्री अस्योरेन्सको साथ टिभिएस आईक्यूब इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । नेपालीहरूलाई सबैभन्दा ठुलो चिन्ताको विषय भनेको ब्याट्रीको टिकाउपन, वारेन्टी र लागत हो । त्यसैले यही विषयलाई सम्बोधन गर्दै टिभिएसले आईक्यूब मार्फत नेपालमा इलेक्ट्रिक स्कुटरलाई व्यापक प्रयोगमा ल्याउने उद्देश्य राखेको जनाएको हो । ब्याट्री अस्योरेन्स…