Logo

उपनिर्वाचनको मौन अवधि सुरु, सबै प्रकारका प्रचारप्रसार निषेध

काठमाडौं । वैशाख १५ गते शनिबार इलाम–२ र बझाङमा हुने उपनिर्वाचनका लागि गए (बुधबार) रातिबाट मौन अवधि लागु भएको छ । गए राति १२ बजेबाट मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मौन अवधिमा प्रचारप्रसार गर्न पाइने छैन् । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ । आयोगले यसअवधिमा उपनिर्वाचन हुने सम्बन्धित…